Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Friday, December 25, 2009

तहल्का अझै सकिएन भिडियो काण्डको


केहि समय अगाडी नम्रताको सभोगरत भिडियो सार्बजनिक भएको थियो, यसले नेपाली समाजमा निक्कै नै तहल्का मच्चायो । उनको त्यो भिडियो को चर्चा अझै सकिएको छैन Myaawaz.com मा त्यो खबर प्रकासित भएकोले आज सम्म पनि त्यो भिडियोको लागि निक्कै नै इमेल आइ रहन्छन , तर केहि समयमा नै अर्को भिडियो सार्बजनिक भयो पुजा  लामाको , यसरि सार्बजनिक भएका भिडियोका कलाकार ( नम्रता, पुजा र सिसिर ) भने अबिबाहित नै थिए र अबैधानिक सम्बन्ध ( नेपाली समाजमा ) कायम गरेकोले नै उनीहरुको बारेमा आज

Friday, December 11, 2009

Cruel People killing dolphins

Save dolphins


यी मानब हुन् कि दानब ?

Thursday, December 3, 2009

आफ्नै सुत्र आफैलाइ

तत्कालिन अमेरिकी राष्ट्रपति बुश माथि जुत्ता प्रहार गरेर अरब जगतमै अभिनेता बनेको इराकी पत्रकार मुन्तजर अल-जैदीलाइ फ्रान्समा अर्का पत्रकारले जुत्ता प्रहार गरेका छन् | बुशले जस्तै उनले पनि उक्त जुत्ता छल्न सफल भएका थिए |

अमेरिकी नीतिको समर्थन गर्दै इराकी तानासाहको समर्थन गरेको भन्दै उनले जुत्ता प्रहार गरेका थिए | आफु माथि जुत्ता प्रहार भए पछी जैदिले भने "यसले पनि मेरो जुत्ता प्रहार गर्ने सुत्र चोरि गरेछ |"

Wednesday, December 2, 2009

हाम्रै नेपालमा

नेपालीहरु पनि खोज तथा आविस्कारमा कम छैनन् | यसको उदाहरणको रुपमा कौशल लाइ लिन सकिन्छ | पेट्रोलियम पदार्थको चरम अभाब रहने हाम्रो देशको लागि आफ्नै देशमा बनाइएको यस्तो सोलार कार सबारी साधनको राम्रो विकल्प हुन सक्दछ |