Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Tuesday, September 29, 2009

बिशालको प्रेम पत्र


[यो प्रेम पत्रमा कति वटा गित समावेस भएका छन् होला कृपया कमेन्टमा लेखीदिनु होला ]

बिशाल भण्डारी

मिती :-बिसाल संबत १७-७-११

प्रिय

सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।

Friday, September 25, 2009

Happy Vijaya Dashami 2066


नेपालीहरुको महान चाड बडा दशैंको पबन अबसरमा दाजुभाई, दिदीबहिनी लगायत सम्पूर्ण नेपाली अनि सम्पूर्ण हिन्दु धर्मालम्बीहरुमा सुख शान्ती र सम्ब्रिधि तथा सुबुद्धिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु .

Monday, September 21, 2009

इज्जतको ख्याल नभएपछी



सानो संसार फ्लिम खेलेर चर्चामा आएकी नम्रता श्रेष्ठ पुन एक पटक चर्चाको शिखरमा छिन् । मेरो एउटा साथी छ भन्ने फ्लिम को कुरा गरेको होइन मैले ।

अहिले हरेकको हातहातमा मोबाईल छ । अनी मोबाईलमा यौन क्रिडाका द्रिश्यहरु , त्यो पनि बिदेशीका होइनन नेपालीहरुकै । हिजो आज प्राय जसोको मोबाईलमा देख्न पाईन्छ, नम्रता श्रेष्ठको भनिएको यौन क्रिडामा लिप्त हुँदै गरेको भिडियो । मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठ र डीजे तान्त्रिकको यौन सम्पर्करत भिडियो नेपाली थुप्रै सिनेकर्मी तथा अन्य ब्यक्तिको मोबाईल पाउन सकिन्छ । भनिन्छ फ्लिमी पेसामा लागेको मान्छेको बारेको एस्तो कुरा सुन्नु र देख्नु कुनै नौलो होइन । केही समय अगाडि हास्य गायक प्रकाश ओजा र ज्योति बिचको कुराले प्रकाशलाई जेलनै बस्नु परेको थियो भने, अन्य चर्चित गायक गायीका अनी नायक नायीकाहरुको पनि यस्तो पोर्नो भिडियोहरु नपाईने भने होइन ।

Saturday, September 12, 2009

युबा जागरणका लागि हाम्रो प्रयास

केही समय अगाडि देखी नै मेरो मनमा उठिरहेको कुरा हो यो " ब्लगमा धेरै दिन पछी आउँदा केही नयाँ कुरा ल्याउने कि भनेर, धेरै सोचेर बिचार गरेर मात्र मैले युबा जागरणको लागि प्रयास थालेको हुँ । ब्लगमा लेखेको हुँ । धेरै दिन सम्म वरिपरी देखिएका युबाहरुको समस्यालाई केलाउन थाले, धेरै गार्हो हुँदो पो रहेछ , कती धेरै समस्या रहेछन, छन अझै पनि, समस्या मात्र होइन समाधान पनि त्यही छ तर हामी त्यही समस्या भित्र समाधान देख्न सकिरहेका रहेनछौ । युबाहरु कसरी कुलतमा फसेका छन । कुलतमा फसे पछी परिवार अनी समाजमा कस्तो असर परेको छ ,पर्ने रहेछ र कसरी यी कुलतलाई छुटाउन सकिन्छ, कसरी कुलतको बाटो छोड्न सकिन्छ, यी कुराहरु पनि आउँदा ब्लगहरुमा समाबेश हुँदै जाने छन ।

Saturday, September 5, 2009

जीवनमा ध्यान पुर्‍याउनु पर्ने केही महत्वपूर्ण कुराहरु

हामी जवान छौ, कुरा गर्दा हामीले मनले होइन कि मस्तिकले निर्णय गर्न्र गर्नु पर्दछ । जवान अवस्थामा हाम्रो मन कमजोर हुन्छ , सबै मनमा आएका बिचारहरु सहि नै हुन्छन भन्न सकिन्न कुनै पनि कुराको निर्णय गर्दा धेरै सोचेर गर्नु पर्ने हुन्छ । त्यसैले मस्तिस्कको प्रयोग मनको भन्दा बढी गर्नु उपयोगी हुन्छ ,

  • युबा अर्थात जवान अवस्थामा पढाईमा अली काम ध्यान जान सक्छ , शारिरिक आकर्षण, माया प्रेम तिर बढी ध्यान जान सक्छ , सबै भन्दा ठुलो कुरा पढाई नै हो भनेर पढाईमा ध्यान केन्द्रित गर्न सके सफलता अबस्य प्राप्त गर्न सकिन्छ ।

Friday, September 4, 2009

मिसकल गर्नु पनि गैरकानुनी रे



कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ तर नेपाल टेलिकमका प्रमुखहरु  नै यसो भन्छन , मिसकल गर्दा टेलिकमलाई बर्षभरिमा करोडौ घाटा हुन्छ रे ।  सेवा प्रदायकहरुको ६० प्रतिशत प्राविधिक ठाउँ यस्तै मिसकलहरुले ओगेटी  रहेका छन भने ४०% काम मात्रै सफल कल ( दुबै तर्फ कुरा हुने कल ) हुने गरेका छन । यसरी  मिस कल गर्दा बिदेशका केही देशमा   Connection Charge भनेर पैसा काटिन्छ, नेपालमा पनि बिदेश तथा स्वदेशमा कल गर्दा बेलुकाको समयमा फोन नउठे  पनि