Thursday, July 23, 2009
आकसिदैछ महङ्गि
छिमेकी मुलुक भारतमा चामल किलोको रु ३ हुदा नेपालमा चाही ४० रुपैया भन्दा बढ़ी तिर्नु परेको छ । त्यस्तै दाल पनि १०० रुपैया भन्दा कममा किन्न पाइन्न । यसरी नेपालमा मूल्य चर्किदै जादा पनि न त कुनै राजनीतिक दलहरुले कुरा उठाएका छन न त उपभोक्ता मञ्चले नै मूल्य घटाउन सरकारी स्तर बाट पहल गर्नको लागी दबाब नै दिएको छ । नागरिक सर्बोच्चाताको कुरा गर्ने ति पार्टी आज कहा गए । गरीब किसानको लागी लडेको हौँ भन्ने आज कहा गए ? पैसा अनी कुर्सी संग ति अनी तिनका नारा भाषण पनि हराए । आज सरकारी कर्मचारिले आन्दोलन गरे उनको तलब बढ्यो , तलब संगै आकासिएको महँगी अझ आकासियो । ति गरीब किसान, मजदूरको बारेमा आज पनि कसैले सोचेन । बिनाकारण नचाहिदो कुरामा आफ्नो स्वार्थ पुरा गर्न बंद, आन्दोलन हड़ताल गर्ने यी राजनीतिक दलहरु तथा तिनका संगठन हरु कोही आज महँगी>का बारेमा बोल्न तयार छैनन ।
Sunday, July 5, 2009
पापिले यसरी मार्यो
हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।
नयाँ पत्रिका
नयाँ पत्रिका
पैसाको भोक
जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।
श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागँ । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ ।
Saturday, July 4, 2009
A email from friends
Hi Everyone, all of us living in and out of the country know very well that our country Nepal is going under hugh problems. No I am not talking about just load shedding, shortage of water or traffic jam etc, I am saying that someone has put a deep question mark in our IDENTITY.
Maybe everyone knows about India's recent encroachment in Dang. If not then here is a short summary. India has Seema Surakchya Bal (SSB) in the boarder areas, not just in Nepal's border but also with Bangladesh and others as well. India has 14,000 kms border with Bangladesh and they always have disputes and fighting in that region but there are deployed on 50,000 SSBs but Nepal has only 1,400 kms border with India. We are always silent in that region but India has deployed 1,00,000 SSBs in Nepal's border.

Subscribe to:
Posts (Atom)