केहि समय अगाडी नम्रताको सभोगरत भिडियो सार्बजनिक भएको थियो, यसले नेपाली समाजमा निक्कै नै तहल्का मच्चायो । उनको त्यो भिडियो को चर्चा अझै सकिएको छैन Myaawaz.com मा त्यो खबर प्रकासित भएकोले आज सम्म पनि त्यो भिडियोको लागि निक्कै नै इमेल आइ रहन्छन , तर केहि समयमा नै अर्को भिडियो सार्बजनिक भयो पुजा लामाको , यसरि सार्बजनिक भएका भिडियोका कलाकार ( नम्रता, पुजा र सिसिर ) भने अबिबाहित नै थिए र अबैधानिक सम्बन्ध ( नेपाली समाजमा ) कायम गरेकोले नै उनीहरुको बारेमा आज
सम्म पनि चर्चा भै रहेको छ,। प्रसिद्ध सर्च इन्जिन गूगलमा सर्च गर्ने र तिनीहरुका बारेमा लेखेका साइटमा आइपुग्नेको सख्या अझै पनि उत्तिकै रहेको छ ।
तर आज मैले यहाँ गर्न लागेको कुरा चै भिडियो को बारेमा भन्दा पनि भिडियो बजारमा आए पछि उनीहरुको जिबनमा आएका उतार-चडाब हरु हुन् । पछिल्लो समयमा भिडियो काण्डले नम्रतालाई भन्दा पूजालाई धेरै असर परेको देखिएको छ । पुजाको बैबाहिक जिबन पनि अस्तव्यस्त नै बनेको कुरा आइरहेको छ । भिडियो काण्डले गर्दा नराम्रो असर पर्ने देखिएपछि हतार हतार मन्दिरमा गएर लगनगाठो बाधेका पुजाका जोडीको अब संग बस्ने धेरै दिन नभएको संकेत छ ।
बिबाहको केहि दिनमा नै शिशिरले तिमीसंग बिबाह गर्नको लागि मैले नै उक्त भिडियो सार्बजनिक गरेको हु भनेर भनेपछि आफु उ संग बस्न नबस्ने निर्णय गरेको पूजाले बताएकी छिन भने शिसिरले भने आफुले उक्त भिडियो सार्बजनिक नगरेको र आफुले पुजा संग त्यसो नभनेको कुरा बताउछन । पुजाको जिद्दी स्वभाबले गर्दा नै अलि अप्ठ्यारो परिस्थिति आएको हो । पुजासंग छुट्टिएर बस्ने कुरालाई नकार्दै शिशिर भन्दै छन् " म पूजालाई हिजो पनि माया गर्थे आज पनि माया गर्छु र भोलि पनि माया गरिरहने छु । उनले परिवार संग नबसी दुइ जना मात्र बसौ भनेकी छिन्, अब त्यसै गर्नु पर्ला किनभने म उनीसंग टाढिएर बस्न चाहन्न । तपाई नै विचार गर्नुस न मैले कसरि त्यो भिडियो सार्बजनिक गर्न सक्छु ? त्यो भिडियो सार्बजनिक भएपछी उनलाई जोगाउन मैले बिहे गरे उनीसंग, यदि मेरो नियत खराब थियो र उनलाई बर्बाद गर्न नै मैले भिडियो निकालेको भए त मैले किन बिहे गर्नु पर्यो त ।"
पुजाको बिहेको खबर पढेर मलाई एक जना Myaawaz.com का पाठक ले च्याट मा भन्नु भएको थियो । केशब जी , यीनीहरु यस्तै हुन्, बनि नै खराब छ । हेरिरहनुस एक दिन तपाइँले नै लेख्नु हुनेछ,
"१५ मिनेटमा बिबाह , १५ दिन मै बिछोड "
भनेर । अब पुजा कतार जाने रे नेपाल नबस्ने रे, "बिहे नभए पनि म कतार जाने नै सुरमा थिए, अब जान्छु, "शिशिर संग खटपट भए पछी साथी को घरमा रहदा उनले भनेकी थिइन ।
हेर्नुस त कस्तो असर पर्यो, एक छिन् को मोजले । मोज मस्ती गर्नु तर ख्याल गरेर गर्नु जोस मा होस् गुमाउदा अनेक अल्झन हरु झेल्नु पर्छ । समाज अनि आफ्नो इज्जतको ख्याल नगर्दा यस्तो भोग्नु पर्ने कुरा स्वाभाविक नै हो । भिडियो सार्बजनिक भएको बेला प्रस्नको उत्तर दिदै पूजाले भनेकी थिइन् " भिडियो मेरो मोबाइल बाट सार्बजनिक भएको हो । एक साथीले गित सर्ने क्रममा मोबाइलबाट भिडियो पनि सारेछ । "

1 comments:
VISIT : http://transmissoesonline.blogspot.com/
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।