Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Saturday, December 5, 2009

सामुदायिक बनमा संचालित ढुंगा खानी

-----अशोक कुमार दुलाल-----

ललितपुरको चापागाँउको सामुदायिक बनमा संचालित ढुंगा खानीको दृष्य । सामुदायिक बनमा परेकोले प्रशासनले बन्द गर्न आदेश दिए पनि यो खानी अझै संचालित छ । आफुले लाइसेन्स पाइसकेको कारण देखाएर संचालक खानी बन्द गर्न तयार छैनन् ।

धेरै आन्दोलन भएका छन् यो हटाउनको लागि तर सफल हुन सकेको छैन | यो खानीले गर्दा वरिपरिका बासिन्दालाई ठुलो असर  परेको छ |

0 comments:

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।