तत्कालिन अमेरिकी राष्ट्रपति बुश माथि जुत्ता प्रहार गरेर अरब जगतमै अभिनेता बनेको इराकी पत्रकार मुन्तजर अल-जैदीलाइ फ्रान्समा अर्का पत्रकारले जुत्ता प्रहार गरेका छन् | बुशले जस्तै उनले पनि उक्त जुत्ता छल्न सफल भएका थिए |
अमेरिकी नीतिको समर्थन गर्दै इराकी तानासाहको समर्थन गरेको भन्दै उनले जुत्ता प्रहार गरेका थिए | आफु माथि जुत्ता प्रहार भए पछी जैदिले भने "यसले पनि मेरो जुत्ता प्रहार गर्ने सुत्र चोरि गरेछ |"
२००८ डिसेम्बरमा पत्रकार जैदिले बुश माथि जुत्ता पहार गरेपछि जुत्ता प्रहार गर्ने क्रम बढेको छ | आफुले मन नपराएको नेता/ बिशिष्ट व्यक्ति माथि जुत्ता प्रहार गर्ने चलन नै बसेको छ |
2 comments:
एक प्रसिद्ध व्यक्तिको भनाइ थियो " आखाको बदला आखा, हातको बदला हात" भनेर यहाँ जुत्ताको बदला जुत्ता पो भएछ | तर इराक को बदला फ्रान्स पो रैछ त | घटना चै फ्रान्स मा पो घटेको रेछ |
je hos bush ra jaidile yekai kisimale chaleka raichhan
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।