Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Wednesday, December 2, 2009

हाम्रै नेपालमा

नेपालीहरु पनि खोज तथा आविस्कारमा कम छैनन् | यसको उदाहरणको रुपमा कौशल लाइ लिन सकिन्छ | पेट्रोलियम पदार्थको चरम अभाब रहने हाम्रो देशको लागि आफ्नै देशमा बनाइएको यस्तो सोलार कार सबारी साधनको राम्रो विकल्प हुन सक्दछ |



अब यो अर्को पनि नेपालीको प्रयाश

अनि यो चाहि सेन्सर भएको स्वचालित भर्याङ्ग, मान्छेले पाइला राख्ने बित्तिकै यो चल्न सुरु गर्दछ |

फोटो : अशोक दुलाल

1 comments:

Rabin said...

नेपालीहरुले पनि राम्रो अवसर पाए भने धेरै आविस्कार गर्नेछन | यसमा सरकारी सहयोग अत्यन्तै आबस्यक छ |

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।