Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Thursday, October 29, 2009

श्रीलंकाली रास्ट्रपति राजापाक्षे नेपालमा



गत वर्ष नेपाल भ्रमणमा आउदा पाकिस्तानमा आफ्नो देशको खेलाडी माथि आक्रमण भएपछी भ्रमण नै पुरा नगरी श्रीलंका फर्केका राजापाक्षे आज पुन : नेपाल भ्रमणमा आएका छन् | भ्रमणको मुख्य उदेश्य लुम्बिनी दर्शन गर्नु भए पनि उनले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल लगायतलाई भेट्ने कार्यक्रम भएकोले उनको भ्रमणलाइ गम्भीरताका पुर्बक हेरिएको छ |

स्मरण रहोस केहि समय अगाडी प्रधानमन्त्री माधव कुमार नेपालले केहि समय अगाडी माओबादी लाई लक्षित गर्दै लिट्टे को हालत बनाउने कुरा गरेका थिए |
Photo By : Ashok Kumar Dulal  

0 comments:

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।