Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Friday, October 30, 2009

धमाधम नायीकाहरुको सम्भोगको भिडियो सार्बजनिक हुदै, पुजा लामाको पनि सार्बजनिक

नायीका नम्रता श्रेष्ठको सेक्स भिडियो सार्बजनिक भए पछी नेपाली चलचित्रमा एक किसिमको हलचल मच्चियो | नेपाली चलचित्रका नायीकाहरुको सम्भोगरत भिडियो सार्बजनिक हुने क्रम बढ्दै गएको छ .| नम्रता काण्डले ठुलो चर्चा भएको थियो |
फेरी अहिले अर्की नायिका तथा मोडल पूजा लामाको पनि १ मिनेट ३३ सेकेण्डको सम्भोगरत भिडियो सार्बजनिक भएको छ | अहिले धेरै मात्रामा मोबाइलमा आदानप्रदान हुने गरेको छ यो भिडियो |
भिडियो हेर्दा सहमतिमै खिचेको जस्तो देखिन्छ | नम्रताको भिडियोमा जस्तै यसमा पनि अंग्रेजीमा बोलिएको छ  भने भिडियो पूजाकै घरमा खिचिएको जस्तो देखिएको छ | भिडियोमा पछाडी पूजाको फोटो पनि देख्न सकिन्छ | चिया वा  कफी खादै गरेको द्रिस्य बाट सुरु हुने उक्त भिडियोमा पूजाले सेतो कपडा पहिरिएकी छिन भने उनको साथीले भने   ओडेको देखिन्छ |  पुरुषको भने अनुहार देख्न सकिन्न | नेपाली चलचित्र उधोग संग सम्बन्धित नायीकाहरुको यसरि भिडियो सार्बजनिक भएपछी नेपाली चलचित्र उधोगको व्यापार कस्तो होला त ? के अब यी नायीकाहरु लाई पुन नायीकाको अवसर दिइएला त ?


स्मरण रहोस : सानो संसार फ्लिम खेलेर चर्चित भएकी नायीका   नम्रता श्रेष्ठको भिडियो सार्बजनिक भएपछी उनि निक्कै आलोचित बन्न पुगेकी छिन | अब पूजा लामाको यो भिडियोको बारेमा के बहस हुन्छः त ? कसैले  व्यक्तिगत स्वत्रन्त्रता भन्लान त कसैले भिडियो सार्बजनिक गर्न नहुने थियो भन्लान, कसैले फोहोरी केटिको नाम देलान | जसले जे भने पनि नायीकाहरुको यसरि सम्भोगरत भिडियो सार्बजनिक हुनु राम्रो भने पक्कै होइन | यसले चलचित्र क्षेत्रमा मात्र नराम्रो असर पारेको छैन, नेपाली अरु नायेकाहरुको  इज्जत प्रति पनि कडा प्रस्न चिन्ह लगाएको छ |

6 comments:

Anonymous said...

chi chi yo ke sunu pareko

Ashesh said...

यी भनेका समाजका विकृति हुन् । हामीले यस्ता समाचारलाई महत्व नदिनुनै वेस होला जस्तो लाग्छ मलाई त । no interest in such nonsense propagandas!!

Anonymous said...

Very much dirty industry of the world is film ind. It happens here regularly. This is not a rear thing. Please aware from such nunsence things OK

Anonymous said...

lau moriko video chai khai ta yar. video pani rakhnu bhayeko bhaye herna painthyo ni, mali katai bhetina

Anonymous said...

lajj mardo k vayakko yasto hirein haru yasto gara6n vane besyaharu ko roji roti gayana r?

Anonymous said...

Chhi Chhi Chhi Kasta Nakachari Haru Samaj Ma Kasari Aafno Ashlil Chehera Dekhauna Sakeka Faci Lagayer Marnu Parne ho e ni haru le.

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।