Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Monday, September 21, 2009

इज्जतको ख्याल नभएपछी



सानो संसार फ्लिम खेलेर चर्चामा आएकी नम्रता श्रेष्ठ पुन एक पटक चर्चाको शिखरमा छिन् । मेरो एउटा साथी छ भन्ने फ्लिम को कुरा गरेको होइन मैले ।

अहिले हरेकको हातहातमा मोबाईल छ । अनी मोबाईलमा यौन क्रिडाका द्रिश्यहरु , त्यो पनि बिदेशीका होइनन नेपालीहरुकै । हिजो आज प्राय जसोको मोबाईलमा देख्न पाईन्छ, नम्रता श्रेष्ठको भनिएको यौन क्रिडामा लिप्त हुँदै गरेको भिडियो । मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठ र डीजे तान्त्रिकको यौन सम्पर्करत भिडियो नेपाली थुप्रै सिनेकर्मी तथा अन्य ब्यक्तिको मोबाईल पाउन सकिन्छ । भनिन्छ फ्लिमी पेसामा लागेको मान्छेको बारेको एस्तो कुरा सुन्नु र देख्नु कुनै नौलो होइन । केही समय अगाडि हास्य गायक प्रकाश ओजा र ज्योति बिचको कुराले प्रकाशलाई जेलनै बस्नु परेको थियो भने, अन्य चर्चित गायक गायीका अनी नायक नायीकाहरुको पनि यस्तो पोर्नो भिडियोहरु नपाईने भने होइन ।
नम्रताको भिडियो भने यु टुब बाट सार्वजनिक भएको हो । डिजे तान्त्रिकको पत्नी श्वेताले नम्रता र तान्त्रिक बिचको अस्लील भिडियोको बारेमा थाहा पाएपछी माइती नेपालमा उजुरी दिएकी थीइन ।

एउटा सर्बसाधारण ब्यक्तिको भिडियो भए बेग्लै कुरा हुन्थ्यो । तर आफूलाई सभ्य सालीन अनी राम्री मोडल, नायीका बताउने नम्रताको यो भिडियो सार्वजनिक भएपछी उनलाई मान्छेले एक अस्लील नारिको रुपमा हेर्न थालेका छन । अर्काको श्रीमान सँग आफ्नो यौन इच्छा कसैले पुरा गर्न जान्छ भने हिन्दू धर्म अनी नेपाली समाजले कोही लाई पनि राम्रो मन्दैन ।
आफ्नै इज्जत को पनि ख्याल नगरि आर्कको लोग्ने सँग मस्ती गर्ने नारिलाई के गर्ने त ? आफ्नो समाज, धर्म, अस्मिता नै अरुलाई सुम्पेपछी कसैको केही पनि लाग्दैन रैछ । भिडियो चर्चामा आएपछी नम्रताले आफु भिडियोमा भएको केटी होइन भन्दै छिन् । तर पत्याउने अब उनलाई कस्ले ,

यसरी क्षणिक आनन्द र मस्ती खोज्दा आज नम्रताको जीवनमा ठुलो दाग लागेको छ । त्यसले तपाईं पनि सोच्नुस् है कतै आफु पनि क्षणिक आनन्दमा रमाउने तिर लाग्दा यस्तै घटना त घट्ने होइन ? यौन इच्छाको सहि ब्यबस्थापना गरौ र आफ्नो इज्जत बचाऔ ।
इज्जत अनी जिन्दगीको बारेमा राम्ररी सोचौ , क्षणिक् आनन्दलाई प्राथमिकता दिएर जिन्दगी नै बर्बद बनाउने हो कि समाजमा देखिएका यस्ता नराम्रा कुराहरु देखेर आफ्नो जीवन राम्रो बनाउन तर्फ लाग्ने अब रोजाइ तपाईंको नै
A News from outside nepal

Namrata Shrestha is a Nepali actress and model. She is also a presenter and a RJ as well. Namrata is best known for her role in ‘Sano Sansar’, which was a romantic movie released in 2008. Namrata life and career was going good but in September 2009, she was found involved in a controversial sex scandal. It was a six minute sex video that featured Namrata and her boyfriend DJ Tantrik. DJ Tantrik is already married. The unexpected sex video was filmed by a mobile by an unknown person and this controversial video clip spread from mobile to mobile like fire around the cities. This video was called unexpected as such cases are very rare in a country like Nepal. The wife of DJ Tantrik also seen the video and she was shocked.

The video really affects the career and personal life of Namrata Shrestha. Namrata Shrestha is named as one of the top 5 models in Nepal by the Kathmandu Poston in the edition of February, 2005. She has been modeling since 1997 and had also appeared in a number of theater acts as well. She has appeared on the cover of a number of well known magazine such as VOW Magazine, Wave Magazine and various other. Currently, she also works as a radio jockey at Kantipur FM.

33 comments:

हावा De Wind said...

हाहाहा... आफुले गर्ने चान्स पाएन भनेर अर्काको रिस गर्ने ब्रो ?

Rabin said...

लाज नभएकाहरुले जे भने नि हुन्छ जे गरे नि हुन्छ । इज्जत नै छैन नि यीनिहरुको । मैले हिमाल खबरमा पढेको थिए "घरमा साईबरमा बसेर पोर्नो बिदेशी पोर्नो चै हेर्न हुने अलिकती नाङ्गिदा चाँही रिस गर्ने" भनेकी थिएएन एक नायीकाले, लाज भये इज्जत भये नाङ्गिने कुरा किन गर्थे र यीनिहरु ।

Anonymous said...

अर्कको लोग्ने सँग सुत्ने लाई त बेस्या भन्छन कि त रख्याल, अब फ्लिम लाइन छाडेर रत्नपर्क मा पो बस्न जाने हो कि य बिदेश मा जस्ताइ कम्पनी दर्ता गरेर पोर्नो फ्लिम नै बनाउने बिचार छ त नम्रता को ? अनी डिजे तान्त्रिक ले तन्त्र मन्त्र गर्‍यो कि क्या हो नम्रता नानीलाई । सानो ससर मा त मा त्यस्तो केटी होइन भन्थिन त ।

हावा De Wind said...

मलाई अचम्म लागेको के भने किन नम्रता को बारेमा मात्रै कमेन्ट ? श्रीमती हुँदा हुँदै बाहिर हरियो घास चर्ने तान्रिक हरु को बारेमा खोइ त कमेन्ट ?

santosh rai said...

yeso 6 minute ko video pani herum na

Ramesh said...

के गर्ने नम्रता जे जोश मा होस पुर्याउनु भएन छ । अब पछुतो मानेर पनि त फाइदा छैन नि । शृषा कर्की लगायतबाट पाठ सिक्नु भएको छैन रैछ जस्तो छ तपाईंले । त्रान्तृक सँग मोज मस्ती गर्नु नै परे पनि किन भिडियो खिच्नु परेको त, लौ अब आफ्नो इज्जत त गुमाइहालयौ अब रोएर बस कि हसेर बस नभए शृषा कार्की बन तिम्रो लागि तेही ठीक होला ।

anojshakya said...

नम्रताजीले जे गर्नु भयो ठिकै गर्नु भयो । उहालाई मनपर्ने मान्छेसँग यौनसंपर्क गर्‍यो त के भयो ? चाहे विवाहित होस् वा अविवाहित, सम्बन्ध पुरुष र महिला को हो । कसैको चरित्रमा आफु खुशी आरोप लगाउनु राम्रो होइन ।
उहाहरु आफु राजी खुशीले गरेको हो । उहाले गरेको कृयाकलाप मन पर्दैन भने तपाईंहरु त्यसो नगरनुस् न । के एउटा मान्छेलाई सबैले यसरी आरोप लगाइ नम्रताजीले आत्माहत्या गरोस भनी चाहनु हुन्छ ?

Anonymous said...

एउटा प्रतिस्ठित ब्यक्तिले आफ्नो समाजमा आच आउने काम गरेको ले नै यती धेरै गाली पाउनु भएको हो । मोज मस्ती गर्नु यौनसंपर्क गर्नु नै हुन्न भनेको होईन नि त तर भिडियो खिचेर बजारमा बाढ्नु राम्रो कुरा होईन नि त । भिडियो हेर्दा अरु कसैले खिचेको नभै उनिहरुको सहमतिमै नै खिचेको देखिन्छ । हाम्रो समाजमा यो कुरा अलि हजम हुन्न । यस्लाई ठुलो इस्सुए बनाउनु त पर्दैन तर पनि समाजमा हजम नहुने काम नगर्दा नै राम्रो हुन्छ । नत्र आत्महत्या गर्नु पर्ने स्थिती नै आउछ मात्रै भन्न खोजेको हो र अरु नेपाली मोडलहरुले पनि यसबाट पाठ सिकुन ।

altruist said...

Needless to say, the video was pretty shocking. The act itself was not that shocking, but the context - an aspiring Nepali actress who had just made a big name and received recognitions for her role in movie “Sano Sansar” was videotaped with a married man. How stupid was that? How wrong was that? Why did they do it, and then film it? How must DJ Tantik’s wife have felt? All these questions and many more probably jumped to everyone’s minds and I guess we all have to come to our own conclusions… Have a pretty good understanding of what dignity means in a Nepali society, and how it is so vastly different from that in western countries. Yes Nepali models have been pretty bold lately in photographing to sexual poses, and yes Nepali movies have been creating suggestive scenes for actresses in them for a long time but our society has not come to a point where a person’s character and social standing is not severely shattered due to even slight negative sexual innuendoes. Shame is a word that has gone out of dictionary in the west, but it still holds a special meaning in our society. And my god, this is as bad as it could get for Namrata. .. Having her dignity sprawled over the world is not a punishment she deserved. There are many people who make poor decisions, wrong decisions, senseless decisions, but do they really deserve to be utterly humiliated like this? And even if you think this was a right response, think about it in the context of Nepali society. What if it was someone you knew or was someone you cared about? After all, she is also someone’s daughter and someone’s sister. How would they be feeling right now?…With that in mind, my dear fellow countrymen, I have a humble request. In the name of the nepali pan that binds us, and for the respect we have for our values and culture, lets stop spreading this mud any more. Lets stop shaming a Nepali sister in front of the entire world. She made a mistake and has learnt a really hard lesson. Lets do the right thing on our part. Lets stop posting this video on the internet and take down the ones out there already. Its probably a lost battle by now but at least lets walk on the right path. Lets spare her of any more misery….After all, “Yo man ta mero, Nepali ho!” …………..

Anonymous said...

je aucha majale pachucha hajmola candy .

Anonymous said...

la la moja cha. jawani mai ho masti garne. tara maile tyo video chai herna paina kya tyo po tension cha yaha .help me

Bidhya said...

समाजमा भयेका बिसङती अनी बिक्रिती हरुलाइ हटाउने काम हामिले नै हो गर्नु पर्ने । यशता बिक्र्तिले नेपाली नारिहरुलाइ घ्रिणित पर्दछ। अरुले हेर्ने द्रिस्टिकोणमा पनी ठुलो असर् पर्दछ अरुले नराम्रो तबरले हेर्छन । ईन्टरनेट म भिडियो जस्ले राखेको भये पनी यो कार्य निन्दनिय छ । अनी नम्रता जो परपुरुस सङ्ग आफ्नो यौन त्रिश्ना मेटाउन गएकी छिन उनी नारिको नाम मै कलन्क बन्न पुगेकी छिन् । सुने अनुसार तान्त्रिक उनको पहिलो Boyfriend पनी होइन र बेला बेलामा साथी फेरेर यौनको मज्जा लिनु उनको पहिला देखी बानी नै हो । जुन बानिले गर्दा आज उनको इज्जत माथी नै प्रश्न चिन्ह लगेको छ । अनी घरमा श्रिमती हुदा हुदै पनी नम्रता सङ्ग लसपस गर्ने तान्त्रिक लाइ सजाय अबस्य दिनु पर्छ । समाजमा पचाउन नसकिने यस्ता क्रियाकलाप गर्नेहरु अबस्य पनी सजायका भगिदार हुन ।

Banking Insurance and information technology said...

I want to say to miss namrata. She is one of the playback artist. But what are you doing Namrata. it's Not America. It's Nepal. So plz follow you sociaty rule. We do all people but We didn't flash out.Ok

Anonymous said...

thuikka randi

Anonymous said...

SEX IS A NATURAL THING AND OF COURSE A HUMAN NEED.ONLY THE DIFFERENCE IS SOME HIDES AND SOME DOESN'T. NEPAL IS NEPAL YOU SHOULD HAVE KNOWN BEFORE FILMING. ANYWAY I SUGGEST NAMARATA NOT TO STAY IN NEPAL FOR FEW YEARS AND IF POSSIBLE STAY OUT OF NEPAL FOR EVER.AND WHY ONLY NAMARATA WHY NOT TANTRIK? HE'S GOT WIFE AND CHILDREN YOU SUCKER TANTRIK YOU SHOULD HAVE THOUGHT OF YOUR WIFE AND CHILDREN BEFORE.....

Anonymous said...

It would have bad impact on nepalese youth!! sex... and nepalese society!! feared that the every gals would act like that!! then what happen no one would believe any gals to this modelling sector!!
N every body should learn what u see from out side is not truth!! Namrata was beautiful.. but its only our fool!!

Anonymous said...

The writer seems biased. Ya can't clap with one hand. so why rant only on lady? She's wronged; so has DJ Tantrik.
hahaha...mate it was not six min video. It's like 15+ mins. Now don't be tempted to google up. lol

hari said...

baal chhaina

shyam said...

hami sanga pani ki namrata

Anonymous said...

ke yasma purushko chhahi kehi mistake nai chhaina ra ? kina ketiko matra badnam ? khoi tyo ketako barema ? namratako matra badnam bhanne chha ?

Rabin said...

Namrata had already left Nepal and she is in India now because of this case.

Nabu said...

aru le gareko sampurna kuraharu ko barema chaso rakhdai hidnu parne nepali samaj ko lagi yo yeuta darho lafa ho. afu lai gatna man lageko kura sahamati ma aayera garna paunu pani loktantra ko yeuta pato ho. yedi yesta sex file haru naramra kura hun vane hernu nai kina? ra yedi ramro kura ho vane birodh garnu kina?bidesma pani yesto ghatana naghatne hoina tara tyaha ta yesto ta hudaina ta kina ? yedi testo ho vane tyaha pani gayera yestai aawaj uthaye vaigo ni ta. Namrata ji ko yesto video aaunu ramro pakkai pani hoina tara jati matrama birodh vayeko 6 tyesto bighna thulo kanda pani yo hoina.yo kanda matra ti byekti le matra thulo mannu par6 jo yo video sanga sambandit 6an. jastai Namrata, DJ Tamtrik,Family of Namrata & Family of Tantrik. ye vanda bahek ka man6e lai yo thulo chaso ko bisaya hoina.yedi chaso liyera kura uthau6an vane tyo publicity matrai ho.

Anonymous said...

कमेन्टहरु पढ्दा .धेरै ले नम्रताको पक्षमा वकालत गरेको पाइयो | कुरा त उहाहरुको पनि ठिकै हो, जिन्दगि नम्रताको हो तर उनि एक सर्बसाधारण भन्दा माथि नायीका पनि त हुन् नि, त्यो कुरा चै खै सम्झेको ?उनले आफ्नो जिन्दगि मात्र हेर्न मिल्दैन समाज पनि हेर्नु पर्छ , सेक्स नै नगर भन्न खोजेको होइन, आफ्नो इच्छा पुरा गर तर इच्छा पुरा गर्दै आइपर्ने समस्याहरुको बारेमा पनि ध्यान दिनु पर्ने थियो | तान्त्रिकले बदमासी गर्छ भन्ने कुरा थाहा हुदा हुदै पनि किन भिडियो खिच्न मन्जुर भईन त नम्रता ? भिडियो नखिचेको भए उनको बारेमा एती धेरै चर्चा नै हुने थिएन निलो चलचित्रको नायीकाको रुपमा | रोमान्स गर्नु ठिक हो २ दिनको जिन्दगीमा रोमान्स गर्नु पर्छ तर आफ्नो मान मर्यादा इज्जतको पनि ख्याल राख्नु पर्दछ | एदी येही कार्य कुनै सर्बसाधारण ले गएको भए यत्तिको चर्चा हुने थिएन किन कि उसलाई कमै मान्छेले चिनेका हुन्छन | नम्रतालाई धेरै नेपाली ले चिनेका थिए नेपाल मा मात्र नभएर विदेश मा पनि उनलाई चिन्ने प्रसस्त छन् | त्यहि कारणले उनको भिडियोको बारेमा नराम्रो काम भयो भनिएको हो | आज तपाइले गूगलमा गएर नम्रता श्रेष्ठ भनेर नेपाली मा लेखेर खोज्नु भयो भने १४००० भन्दा बढी नतिजा प्राप्त गर्न सक्नु हुन्छ र प्राय सबै पेजमा उनको अस्लिल कार्यको बारेमा लेखिएको पाइन्छ . यदि अंग्रेजीमा namrata shrestha लेखेर खोजि गर्नु भयो भने ११,१०,००० भन्दा बढी रिजल्ट आउछ . र सबै जसो पेजमा तेही अस्लिल भिडियोको बारेमा चर्चा गरेको पाइन्छ . धेरै साइटमा त्यो भिडियो देख्न पनि सकिन्छ |
तपाईहरु पनि सोच्नुस है कतै आफु पनि फस्नु होला येस्तई काण्ड मा र घर समाजबाट अलग्गिएर बस्न बाध्य हुनु पर्ला नि |( बिशेसत : केटिहरु)

simon said...
This post has been removed by a blog administrator.
simon said...
This post has been removed by a blog administrator.
Keshab Ghimire said...

सिमन जी सभ्य भाषामा लेखिएको कमेन्ट मात्र प्रकाशित गर्न सकिने हुनाले तपाइको कमेन्ट प्रकाशित गर्न असमर्थ छु | कृपया सभ्य भासमा कमेन्ट लेख्ने गर्नुहोला |

ram said...

we all know that sex is a natural process. we all need it. and sex out of marital status is now a new thing in life. it is as common in nepal as it is in western countries but the only difference here is that it is not overground. Man is same his/her hormones are same all over the world. namrata has only attempted to satisfy her natural human needs. but she should have thought of her fame, and her responsibility towards the country. She has got stardom and stardom brings a huge responsibility. There are a lot of people in out country who are die heart fan of her and follow here. its all right she had it but a man involved in film line and one who knows about this digital world shouldn't flash the video like this. any way she is also a human like all the commentators above including me she should be given a chance to sattle in our society and prove herself again. have a nice life and betterment namrata.

bindashhari said...

Hari (Babal bhayo ni eak nayika ko yasto kura je hos ramro naramro je bhaya pani namrata ko lagi jivan ko eak importana pal ya kahali lagado ghatana bhayo)

Siman said...

यौन आबस्यक भएपनि समाज लाइ पनि हेर्ने गर्नु पर्छ | समाज बिना आफु रहन सकिन्न भने कुरालाई मनन गरेर सामाजिक व्यवहार लाई अगाल्न सक्नु पर्दछ | यो समाज मा रहे पछी सामाजिक मूल्य र मान्यतालाइ पनि हेर्नु पर्छ | म स्वतन्त्र छु भन्दैमा मैले समाज जे पनि गर्नु हुन्छ भन्ने होइन नांगै हिड्न मिल्छा भन्ने होइन अझ नम्रता त झन् नायीका भै सकेको मान्छे हो |

समाजको बेवास्ता गरि, भात को ठाउँमा(.....) अरु नै खान थाल्ने लाई के भन्ने र ?

Basanta Tiwari said...

Oh Thank for your Information.It is naural process. I like the process of That which is fallowe Namarta

Anonymous said...

ki ho yasto kharab gareko ho ?

Anonymous said...

ma timilai ramro keti holau bhane ko ta timi ta jali po rahechau? ke timilai timro aama buwa le yaji sikaya ta? aaphanta ko ta khayal rakhnu parchha. timi ta yastai bhayau timro family ke bhaya ko holan ta ?

Anonymous said...

why to namrata only, dj tantrik ko k dosh chaina ra, sabai namrata ko pachadi kina hath dhoyera pachadi pareko ne, arkako sarir sanga khelna khojne tantrik lai kina kei nabhaneko nee....... achamma ta teha chha, baki sabai normal nai ho, its not a big issue.

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।