Updated:
To View your Slc Result please log on to www.aawaz.blogsome.com बेलुका ६ बजे समाचार सुनियो एस.एल.सी रीजल्ट प्रकाशित भयो भनेर । हत्त न पत्त ईन्टरनेटमा चेक गरेँ कुनै पनि साईटमा दीएको छैन । झन सरकारी वेब साईट त कुनै खुलेन । बल्ल्ल तल्ल नागरिक न्युज खुल्यो तर २ घण्टा पछी मात्रै आउने रे नेटमा त... कुर्दै बसे .... प्रकाशित गर्नको लागि । एत्तिकैमा लोडसेडिङको सबारी भयो अनी अब INVERTER को सहायतामा चेक गरुम न त भनेको त NTC को लाइन फोन नै गयो । करीब २ घण्टा पछी मात्रै आयो । अनी बल्ल बल्ल रीजल्ट राख्न लगेको ब्लगरमा त हुन्न पो भन्यो । अनी आयो पोहोरको याद , तेही ब्लगसम सर्भर युज गरे अनी पब्लिश गरेको छु । २०६५ को एसएलसी परीक्षामा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८.७४ प्रतिशत हो । नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। उत्तीर्ण संख्या गत सालभन्दा पाँच प्रतिशतले बढी हो। परीक्षा प्रकाशन समितिको बैठकले ५ नम्बर ग्रेस दिने निर्णय गरेपछि उत्तीर्ण प्रतिशत बढेको हो ।
you can also chechk marks on the following site
Education Sansar
Slc Result on NTC
0 comments:
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।