Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Sunday, June 7, 2009

बिर्सने भयौ कलम समाउन

मकवानपुर, हेटौडास्थित देवि निमाविका २ देखि कक्षासम्मका विद्यार्थीहरुले डेनमार्क सरकारको सहयोगमा ल्यापटप पाएपछि ।


ल्यापटप चलाउनु नौलो भएन तर कलम चलाउन नै बिर्सने पो हो की ? कक्षा २ देखि नै बच्चालाई राम्ररि कलम नै चलाउन सिकाउदा कस्तो हुन्थ्यो ? अली साने कक्षामा ल्यापटप चलाउन दिइएको हो की ? यो मेरो बिचार मात्रै हो है । तपाईलाई के लाग्छ ?


फोटो : वीक्ली नेपाल

3 comments:

xeric said...

wht do u think?? sabbai kuraa laptop maa garna milcha bhaneko ho ra..?? lol..!! laptop will b used in a limited way.....not in all the subjects..!!

Keshab Ghimire said...

I read this news and thought.
सबै ल्यापटपमा ५ कक्षाका कोर्सको सफ्टवेयर राखिएको छ । ‘चार कक्षा उत्तीर्ण गरेपछि पढ्न काम लाग्ने सामग्रीलाई रमाइला खेलका रूपमा राखिएको छ,’ वेलपिसी नेपालका अध्यक्ष शंकर पोखरेलले बताए ।

एकलकाटे said...

मलाई पनि तेस्ताइ लाग्छ भविस्य मा शायद लेख्ने चलन नै हराउछ होला

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।