चार युग मध्ये कलि राम्रो युग हो | यस युगमा गरेको सबै कार्यहरु पाप पुण्यको हिसाब यहि युग मै हुन्छ | कलियुगका अधिकांस मानिशहरु काम क्रोध लोभ मोह बाट ग्रषित छन् | शान्ति कहिँ छैन | मानिशले सान्ति खोजिरहेको छ | हामी नै कहिले कता घुम्न गैरहेका हुन्छौ | आज कल त ध्यान गर्यो भने शान्ति प्राप्त हुन्छ भनेर मानिशहरु ध्यानमा लागेका छन् | कतिपय व्यक्तिहरुको रोजीरोटीको बिषय भनेको छ ध्यान | हामी आज कसरि यो स्थान, यो अवस्था सम्म आइपुग्यौ त ? किन हामीमा शान्ती छैन ?
Sunday, November 29, 2009
Wednesday, November 18, 2009
Who will be left Behind 2012 ?
प्राकृतिक प्रकोपको कारणले २०१२ सालमा सम्पूर्ण विश्व नै ध्वस्त हुनेछ सबै प्राणीहरुको अन्त्य हुनेछ | सबै नष्ट हुन्छ | केहि बाकि हुन्न | अमेरिकाको केहि भुगर्बबिदहरुको चेतावनीलाई आधार मानेर २०१२मा पृथ्वीको बिनाश हुने कुरा मानी केहि महत्वपुर्ण व्यक्तिहरुलाई बचाउनको लागि ४ वटा जहाज बनाउन लागिएको छ | जुन जहाज कुनै पनि प्रलयसंग जुध्न सक्ने किसिमको हुन्छ , तर यो जहाज बनाउने मान्छे लाइ कसैले पनि वास्ता गर्दैनन् उसको परिवार अनि उसको बचावटको लागि कसैले पनि पहल गर्दैन |
Friday, November 13, 2009
फेर्नेहरुले फेर्दा
एकादेशमा एउटा राम्रो देश थियो, शान्त देश थियो | सबै जना मिलेर बसेका थिए | रमाइलो थियो | कसैले कसैको डर मान्नु पर्दैनथ्यो | कसैले कसैको पनि केहि बिगार्ने काम गर्दैनथ्यो | सबै सोझा थिए | सबै कुरा राम्रा थिए | एक दिन फेर्नेहरुको देश बाट केहि अपरिचित व्यक्तिहरु(फिरन्ते) आए | उनीहरुले ठुल्ठुला कुरा गरे चाडै धनि बन्ने सपना देखाए | पैसा धेरै कमाउने सपना देखाए | मोज
Monday, November 9, 2009
अध्यात्म तर्फ -1
कति भौतिक कुराहरु मात्र हेरिरहने, सुनिरहने, कति यो संसारिक बन्दन मात्र हेरेर बस्ने, कति नेपालको फोहोरी राजनीति मात्रै पढ्ने सुन्ने, कति सुन्ने यीकुरहरु जसले मनलाई सधै असान्त राख्दछ | जिबनलाई हेर्ने जिबन भोग्ने कस्तो बनाउने आफ्नो जिबन भन्ने कुराहरुको बारेमा चर्चा गर्दा गर्दै म आध्यात्म तिर केहि नजिक भएको छु | आध्यात्मिक चिन्तनको बारेमा सोधी खोजि गर्ने क्रममा मैले विभिन्न आध्यात्मिक पुस्तकहरु पढ्ने विचार गरे र त्यसै क्रममा म हिन्दु धर्ममा लोकले भगवान भनेका श्री कृष्णको जिबन लिला पढ्दै छु |
Sunday, November 1, 2009
हतारमै बिहे गर्नु पर्यो भिडियो काण्डले
केहि दिन अगाडी सार्बजनिक भएको भिडियोले गर्दा हतार मै बिहे गर्नु पर्यो १५ मिनेट मै सकाउनु पर्यो बिहे |केहि समय यता नेपाली नायीका तथा मोडेलहरुको सम्भोगरत अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढेको छ | नम्रताको अस्लिल भिडियो सार्बजनिक भएपछी भर्खरै मिस नेपाल भएकी जेनिशा मोक्तानको भनिएको भिडियो पनि चर्चामा आएको थियो जुन भिडियो एक वर्ष अगाडी नै धेरै जनाको मोबाइलमा सेभ भैसकेको थियो | हिजो आज फेरी अर्की नाईका चर्चामा आइन पूजा लामा उस्तै अस्लिल भिडियो को कारण ले |
Friday, October 30, 2009
धमाधम नायीकाहरुको सम्भोगको भिडियो सार्बजनिक हुदै, पुजा लामाको पनि सार्बजनिक
नायीका नम्रता श्रेष्ठको सेक्स भिडियो सार्बजनिक भए पछी नेपाली चलचित्रमा एक किसिमको हलचल मच्चियो | नेपाली चलचित्रका नायीकाहरुको सम्भोगरत भिडियो सार्बजनिक हुने क्रम बढ्दै गएको छ .| नम्रता काण्डले ठुलो चर्चा भएको थियो | फेरी अहिले अर्की नायिका तथा मोडल पूजा लामाको पनि १ मिनेट ३३ सेकेण्डको सम्भोगरत भिडियो सार्बजनिक भएको छ | अहिले धेरै मात्रामा मोबाइलमा आदानप्रदान हुने गरेको छ यो भिडियो |
Labels:
Boys and Girls,
Love,
sex
Thursday, October 29, 2009
श्रीलंकाली रास्ट्रपति राजापाक्षे नेपालमा
गत वर्ष नेपाल भ्रमणमा आउदा पाकिस्तानमा आफ्नो देशको खेलाडी माथि आक्रमण भएपछी भ्रमण नै पुरा नगरी श्रीलंका फर्केका राजापाक्षे आज पुन : नेपाल भ्रमणमा आएका छन् | भ्रमणको मुख्य उदेश्य लुम्बिनी दर्शन गर्नु भए पनि उनले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल लगायतलाई भेट्ने कार्यक्रम भएकोले उनको भ्रमणलाइ गम्भीरताका पुर्बक हेरिएको छ |
Labels:
Breaking News,
Nepali




